अर्थतन्त्र

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

kendrabindu.com | आइतबार, 16 नोभेम्बर 2025, 06:40 पूर्वाह्न
Share
प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य
अदानचुली (हुम्ला) । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिठ्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ती व्यक्त गर्दै आएका थिए । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}