सेयर मार्केट्स
चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा
३० कात्तिक, काठमाडौं । चन्द्रागिरी हिल्स केबुलकार नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २ करोड ५५ लाख रुपैयाँ खुद नाफामा थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी हिल्समा पनि तोडफोड र आगजनी भएका […]
पूरा समाचार पढ्नुहोस्