समाज
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौँ । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हने गरी डिजेलको मूल्य प्रतिलिटर ३ र पेट्रोलको २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
पूरा समाचार पढ्नुहोस्