प्रयोगविहीन वृद्धाश्रममा मानसेवा आश्रम सञ्चालन गरिने
khabarhub.com|
शनिबार, 15 नोभेम्बर 2025, 09:45 अपराह्न
Share
ढोरपाटन (बागलुङ)- निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको वृद्धाश्रममा अब मानव सेवा आश्रम सञ्चालन गरिने भएको छ। बागलुङ नगरपालिका–४ निरयघाटमा रु दुई करोड २६ लाख लगानीमा निर्माण भएको वृद्धाश्रममा मानव सेवा आश्रम सञ्चालन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। नगरपालिकाले परिवारबाट अपहेलनामा परेका ज्येष्ठ नागरिकलाई आश्रय दिने उद्देश्यले २०७८ सालमा सामाजिक […]