जेन-जी युवाहरूको माग पुरा गर्नुपर्छ : एमाले उपाध्यक्ष बराल
khabarhub.com|
शनिबार, 15 नोभेम्बर 2025, 06:20 अपराह्न
Share
काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले संसद् पुनर्स्थापना गरि जेन-जी युवाहरूको माग पुरा गर्नुपर्ने बताएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमाले मोरङले आयोजना गरेको प्रदर्शनसहितको सभामा उपाध्यक्ष बरालले भ्रष्टाचार नियन्त्रण र सुशासन जेन-जी युवाहरूको माग रहेकाले संसद् पुनर्स्थापना गरि माग पुरा गर्नुपर्ने बताएका हुन् । उनले जने-जी पुस्ताको आन्दोलनमा घुसपैठ भएकाले नै ठूलो […]