हेडलाइन
एनपीएलः आठ टोलीका मुख्य प्रशिक्षकहरू को कस्ता ? [भिडियोसहित]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अबको ठिक २ दिनपछि अर्थात् मंसिर १ गतेदेखि सुरू हुँदैछ । यो संस्करणको एनपीएल दिन र रात दुवै समय हुने भएकाले खेल थप रोमाञ्चक र दर्शकहरूको सहभागिता पनि बढने अपेक्षा गरिएको छ । एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको थियो । यस संस्करणमा पनि डिफेन्डिङ च्याम्पियन […]
पूरा समाचार पढ्नुहोस्