हेडलाइन
जापान जाने तयारीमा थिए प्रहरीका असई राय, जेनजी आन्दोलनमा अस्ताए !
काठमाडौं । जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहेकी उनले सधैँझै कामको ‘ब्रेकटाइम’मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु […]
पूरा समाचार पढ्नुहोस्