राष्ट्रिय समाचार
कोशीमा कांग्रेसको चुनावी समीक्षा, उम्मेदवार भन्छन्- आफ्नैले हराए
विराटनगरमा आयोजित नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा नेताहरूले पार्टीको आन्तरिक दुरावस्था र चुनावी पराजयका बारेमा बोलेका छन् ।
कार्यक्रममा सहभागी नेताहरूको मुख्य आक्रोश आफ्नै सहकर्मीहरूको अन्तर्घात र नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने नेतृत्वप्रति लक्षित थियो ।
समीक्षा कार्यक्रमको सबैभन्दा चर्चाको केन्द्रमा झापा क्षेत्र नम्बर २ की प्रत्यासी एवं पूर्व केन्द्रीय सदस्य सरिता प्रसाईंको भनाइ रह्यो । उनले पार्टीको क्रियाशील सदस्यता प्रणाली र कार्यकर्ताको इमानदारितामाथि गम्भीर प्रश्न उठाउँदै भनिन्, ‘चुनाव सक...
पूरा समाचार पढ्नुहोस्