विशेष
अनेरास्ववियु विवाद: महासचिव धामीले कडरियालाई 'कायर' भन्दै दिए चेतावनी
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन गडरियाले गैरजिम्मेवार र अराजक हर्कत देखाएको आरोप लगाएको छ ।
महासचिव दीपक धामीले मंगलबार विज्ञप्ति जारी गर्दै कडरियाले आधिकारिक फेसबुक पेज र संगठनको लेटरप्याडसमेत दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् ।
जेनजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक...
पूरा समाचार पढ्नुहोस्