राष्ट्रिय समाचार
अख्तियारको उपसचिव हुँ भन्दै धम्काउने पक्राउ
नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिकाका बासिन्दालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागज गरी धम्काउने डोटी घर भई काठमाडौँको फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अख्तियारको कर्मचारी भनी विभिन्न व्यक्तिलाई धम्काउने महरालाई तारकेश्वर नगरपालिका– ९ टुसालचोकबाट प...
पूरा समाचार पढ्नुहोस्