समाज
पियोर इनर्जीले तीन महिनामा कमायो ९० लाख रुपैयाँ
२५ कात्तिक, काठमाडौं । पियोर इनर्जीले आव २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । २०७८ मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) […]
पूरा समाचार पढ्नुहोस्