राष्ट्रिय समाचार

हर्क साम्पाङ सुनसरी १ बाट उम्मेदवार बन्ने !

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 08:03 अपराह्न
Share
हर्क साम्पाङ सुनसरी १ बाट उम्मेदवार बन्ने !
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका छन् ।  गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित भएका थिए । अहिले भने साम्पाङले  श्रम संस्कृति पार्टी खोलेर संगठन बनाउन दौडधूपमा लागि रहेका छन् ।  पार्टीका प्रवक्ता सत्य घले गुरुङले साम्पाङ आगामी निर्वाचनमा सुनसरी १ बाटै उम्मेदवार बन्ने निश्चित भएको बताए । ‘उहाँ (हर्क साम्पाङ) को उम्मेदवारी पक्का हो । &n...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?