राष्ट्रिय समाचार

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख कमाउँछन् पूर्णबहादुर नेपाली

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 12:48 अपराह्न
Share
च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख कमाउँछन् पूर्णबहादुर नेपाली
औसतमा वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ। पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?