अर्थतन्त्र
सास्ती र हैरानीको सीमा छैन : गन्तव्यमा पुग्न एउटै खोला नौपटक तर्नुपर्छ,कहिले बन्छ अलपत्र गिधनिया पुल?
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोतालेका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए […]
पूरा समाचार पढ्नुहोस्