विशेष
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले लोकतन्त्र कमजोर बनाउँछ -कर्ण थापा
काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् । विशेष अन्तरवार्तामा थापाले हालको राजनीतिक परिस्थिति, जेनजी आन्दोलनपछिको प्रभाव र एमालेको आगामी महाधिवेशन तथा निर्वाचन तयारीबारे विस्तृत धारणा व्यक्त गरेका छन् । थापाले अहिलेको चुनौतीपूर्ण राजनीतिक अवस्थाबाट […]
पूरा समाचार पढ्नुहोस्