विशेष

अछामका कैदीबन्दीलाई अगरबत्ती उत्पादन तालिम

lokaantar.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:00 पूर्वाह्न
Share
अछामका कैदीबन्दीलाई अगरबत्ती उत्पादन तालिम
जिल्ला कारागार अछामका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी तालिम दिइएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सीप विकास सम्बन्धी सात दिने तालिम कारागारमा सञ्चालन गरिएको हो ।  कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको मागबमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}