खेलकुद

काभा यू-१९ महिला भलिबलमा उपविजेता नेपाली टोली स्वदेश फर्कियो

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 08:14 पूर्वाह्न
Share
काभा यू-१९ महिला भलिबलमा उपविजेता नेपाली टोली स्वदेश फर्कियो
२५ कात्तिक, काठमाडौं । काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली गएराती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}