विशेष
एमालेले आज देशका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दै
काठमाडौँ । नेकपा एमालेले आज देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दैछ ।
एमालेले संसद विघटनविरुद्ध देशका सबै स्थानीय तहमा एकसाथ र्याली, जुलुस र कोण सभा गर्न लागेको हो ।
त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।
एमालेले वर्तमान सुशिला कार्कीको सरकार संबैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा...
पूरा समाचार पढ्नुहोस्