राष्ट्रिय समाचार

अस्पतालको सामग्री चोरेको आरोपमा कर्मचारीसहित ३ जना पकाउ

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 08:01 अपराह्न
Share
अस्पतालको सामग्री चोरेको आरोपमा कर्मचारीसहित ३ जना पकाउ
प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत कात्तिक ३ गते प्रादेशिक अस्पताल भद्रपुरको पुरानो भवनको सर्जिकल वार्डको बाहिरी भाग, किचन, गाइनो वार्डको ओपीडी हुँदै ओटी बाहिरसम्म अक्सिजन सप्लाई गर्न जडान गरिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?