अन्तर्राष्ट्रिय

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

khabarhub.com | सोमबार, 10 नोभेम्बर 2025, 10:23 अपराह्न
Share
दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्। सोमबार राजधानी नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसननजिकै कार विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। विस्फोटमा अन्य २४ जना घाइते भएका छन्। ‘दिल्लीमा आज साँझ भएको विस्फोटमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गर्दछु। घाइतेहरू छिट्टै निको होउन् भन्ने […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}