आजका समाचार : १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी, मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त, प्रहरी महानिरीक्षकमा कार्की र थाइल्यान्ड-कम्बोडियाबीच शान्ति सम्झौता स्थगित
khabarhub.com|
सोमबार, 10 नोभेम्बर 2025, 07:58 अपराह्न
Share
एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ । राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे । […]