विशेष
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गर्ने लगायतका निर्णय गरिएको छ ।
पूरा समाचार पढ्नुहोस्