राष्ट्रिय समाचार
यसरी सम्भव बन्यो आईजीपीमा कार्कीको नियुक्ति
सरकारले प्रहरी ३३ औं महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले यही कात्तिक २७ गतेदेखि प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
चार जना एआईजीहरू क्रमशः कार्की, राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाहमध्ये कार्की नै वरीयतामा अघि थिए ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा गृहमन्त्री ओम प्रकाश अर्यालको प्रस्तावमा एआईजी कार्की...
पूरा समाचार पढ्नुहोस्