हेडलाइन

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

khabarhub.com | सोमबार, 10 नोभेम्बर 2025, 06:56 अपराह्न
Share
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीालई आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?