विशेष

नयाँ दिल्लीस्थित लालकिला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु

अनलाइनखबर | सोमबार, 10 नोभेम्बर 2025, 09:05 अपराह्न
Share
नयाँ दिल्लीस्थित लालकिला स्टेशननजिक कारमा विस्फोट, १० को मृत्यु
२४ कात्तिक, काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्। मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन। अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार साँझ ६ बजेर […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}