मनोरञ्जन
जेरी अन टप, वरिष्ठ बलराम, मैझारो, सोल्टिनीको कमाइ कति छ ?
काठमाडौं । विल्सनविक्रम राई निर्देशित फिल्म ‘मैझारो’ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसको आँकडा पार गरेको छ । फिल्मले अहिलेसम्म १ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइको विवरण सोमबार सार्वजनिक गरेको छ । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले सोही अवधिसम्म ११ करोड ७१ लाख नेरु […]
पूरा समाचार पढ्नुहोस्