राष्ट्रिय समाचार

एमाले छाड्नु जीवनकै भूल भयो– किसान श्रेष्ठ

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 04:58 अपराह्न
Share
एमाले छाड्नु जीवनकै भूल भयो– किसान श्रेष्ठ
नेकपा एकीकृत समाजवादी परित्याग गरेर नेकपा एमाले फर्किएका पूर्वसांसद किसान श्रेष्ठले पार्टी परित्याग गर्नु जीवनकै ठूलो भूल भएको बताएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर पार्टी प्रवेश गरेपछि सम्बोधन गर्दै उनले एमाले छाड्नु भूल भएको बताएका हुन् । ‘एमाले छाडेपछि हामी अलमलमा परेका थियौं, एमाले छाड्नु जीवनकै ठूलो भूल भयो । अब विगतमा भएका कमजोरी सच्याउँदै पार्टीमा सक्रिय हुन्छौं,’ श्रेष्ठले भने । श्रेष्ठसहित रामकुमारी झाँक्रीलगायतका नेताहरू एक समारोहका बी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}