राष्ट्रिय समाचार

No Image
वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/bipath-death-400x220.png" class="attachment-medium size-medium wp-p...

20 अप्रिल 2026, 01:40 अपराह्न
No Image
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2024/05/Ghadiyal-Gohi-400x220.jpg" class="attachment-medium size-medium wp-...

20 अप्रिल 2026, 01:36 अपराह्न
हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ
हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोल बस्ने ६४ वर्षीय माहाशेर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईलाई प्रहरीले...

20 अप्रिल 2026, 01:35 अपराह्न
No Image
‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/rani-sharma-tiwari-1-400x220.jpg" class="attachment-medium size-med...

20 अप्रिल 2026, 01:26 अपराह्न
No Image
पुरानो ढर्रा तोड्न मधेस प्रदेशकी शिक्षामन्त्रीको चेतावनी

धनुषा । मधेस प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले परम्परागत, रटानमुखी शिक्षाले अब काम नगर्ने स्पष्ट संकेत दिँदै शिक्षालाई समयअनुकूल, सीपमूलक ...

20 अप्रिल 2026, 01:20 अपराह्न
No Image
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि&amp;nbsp;छानबिन गर्न माग गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति&amp;...

20 अप्रिल 2026, 01:19 अपराह्न
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

पाल्पा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी छहरा गाउँपालिका-६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

20 अप्रिल 2026, 01:15 अपराह्न
No Image
बालबालिकालाई ‘सत्ता चलाउने’ तालिम, वडादेखि संसद्सम्मको अभ्यास सुरु

भक्तपुर । कागजमा मात्र सीमित लोकतन्त्र होइन, व्यवहारमै बुझाउने उद्देश्यले सूर्यविनायक नगरपालिकाले बालबालिकालाई सिधै ‘राज्य सञ्चालन’को अभ्यास गराउन थालेको छ। आजद...

20 अप्रिल 2026, 01:09 अपराह्न
No Image
पीडितको पक्षमा कानुन बनाउन सरकार सक्रिय,ढिलाई सह्य नहुने चेतावनी

काठमाडौँ । यौन हिंसाका घटनामा पीडितले न्याय पाउन झन्झट व्यहोर्नुपरेको गुनासो बढिरहेका बेला सरकारले कानुन सुधारलाई तीव्रता दिएको जनाएको छ। कानुन, न्याय तथा संसदी...

20 अप्रिल 2026, 01:06 अपराह्न
No Image
पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छ : सचिव ढुङ्गाना

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/yaun-himsa-bahas-400x220.jpg" class="attachment-medium size-medium ...

20 अप्रिल 2026, 01:06 अपराह्न
No Image
आज पनि देशभरिका बालबालिकालाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

काठमाडौं । सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

20 अप्रिल 2026, 12:56 अपराह्न
No Image
बन्दीपुरमा दुईदिने गाउँ पर्यटन मेला २०८३ आयोजना हुने

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/04/bandipur-mela-press-meet-frame-at-0m1s-400x220.jpg" class="attachme...

20 अप्रिल 2026, 12:48 अपराह्न
No Image
तस्वीरमा थुम्केरानी इलाम

इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्ला...

20 अप्रिल 2026, 12:42 अपराह्न
No Image
सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक घिमिरेले दिए सरकारी सेवाबाटै राजीनामा

भदौ २३&amp;ndash;२४ को जेनजी आन्दोलनपछि गठन भएको सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजक गणेश घिमिरेले राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि कर्मचारी प्रशा...

20 अप्रिल 2026, 12:41 अपराह्न
शिक्षामा लगानी बढाउन ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह’ सुरु, बजेट कटौतीप्रति चिन्ता
शिक्षामा लगानी बढाउन ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह’ सुरु, बजेट कटौतीप्रति चिन्ता

शिक्षा क्षेत्रमा पर्याप्त लगानी सुनिश्चित गर्न माग गर्दै नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु भएको छ ।

20 अप्रिल 2026, 12:37 अपराह्न
No Image
अक्षय तृतीयामा डोलेश्वरमा भीड, चारै ढोका खुला गर्दै भक्तलाई सीधा पूजा अनुमति

भक्तपुर । अक्षय तृतीयाको अवसरमा सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। केदारनाथको शिर मानिने यस मन्दिरमा विशेष दिन पारे...

20 अप्रिल 2026, 12:30 अपराह्न
No Image
जितगढी विजय दिवस: अङ्ग्रेजलाई हराएको गौरव, इतिहासबाट राष्ट्रिय स्वाभिमानको स्मरण

लुम्बिनी । वैशाख ७-नेपालले शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक दिन-आज बुटवलस्थित जितगढी किल्लामा विशेष उत्साहका साथ मनाइँदैछ। विसं १८७१ मा कर्णेल उ...

20 अप्रिल 2026, 12:27 अपराह्न
No Image
चोरिएको मूर्ति आफ्नै थलोमा फिर्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हराउँदै गएका ऐतिहासिक सम्पदा पुनःस्थापना अभियानलाई तीव्र बनाउँदै १३औँ शताब्दीको महागौरी/पार्वती मूर्ति पुनः आफ्नै स्थानमा राख...

20 अप्रिल 2026, 12:24 अपराह्न
No Image
असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन। जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, ...

20 अप्रिल 2026, 12:21 अपराह्न
No Image
गोरखामा चचट्याङ लागेर युवकको मृत्यु

गोरखा। गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद थापाको...

20 अप्रिल 2026, 12:19 अपराह्न
Page 4 of 1537 · 30736 results
Advertisements
Sidebar Ad Category Big