राष्ट्रिय समाचार

चोरिएको मूर्ति आफ्नै थलोमा फिर्ता

kendrabindu.com | सोमबार, 20 अप्रिल 2026, 12:24 अपराह्न
Share
चोरिएको मूर्ति आफ्नै थलोमा फिर्ता
काठमाडौं । काठमाडौँ महानगरपालिकाले हराउँदै गएका ऐतिहासिक सम्पदा पुनःस्थापना अभियानलाई तीव्र बनाउँदै १३औँ शताब्दीको महागौरी/पार्वती मूर्ति पुनः आफ्नै स्थानमा राखेको छ। विश्व सम्पदा दिवसको अवसर पारेर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्ति मरुस्थित सूर्यमुखी महादेव मन्दिर परिसरमा पुनःस्थापित गरिएको हो। वर्षौँअघि चोरी भई विदेशसम्म पुगेको यो मूर्ति बेलायतबाट फिर्ता आएपछि लामो समय सङ्ग्रहालयमा थन्किएको थियो। […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}