बिजनेस
एलजी ग्लुकोजको अनियमित उत्पादन र बिक्रीमा खाद्य विभागको रोक
चन्द्रागिरि नगरपालिका-१५ मा सञ्चालित एलजी ग्लुकोज प्याकेजिङ उद्योगले सरकारबाट अनुमति नलिई लामो समयदेखि ग्लुकोज प्याकेजिङ गरेर बजार पठाइरहेको भेटिएको खाद्य विभाग...
18 फेब्रुअरी 2026, 03:25 अपराह्न
ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना
६ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ । अनुगमन क...
18 फेब्रुअरी 2026, 03:03 अपराह्न
ई-कमर्समा सरकारको कडा नियमन, दर्ता नभए प्ल्याटफर्म नै खारेज हुने
उद्योग मन्त्रालयले ‘विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिका २०८२’ जारी गर्दै अनलाइन व्यापार गर्ने सबै फर्मलाई अनिवार्य नियमन दायरामा ल्याउने प्रक्रिया सुरु गरेको...
18 फेब्रुअरी 2026, 02:40 अपराह्न
‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ मा १० उच्चस्तरीय सत्र, ६५ स्टल
यी सत्रले दुवै देशका विज्ञ, नीतिनिर्माता तथा उद्योग क्षेत्रका सरोकारवालालाई साझा विकास र दिगो क्षेत्रीय सहकार्यका नयाँ अवसर खोज्न एकै मञ्चमा ल्याउने विश्वास आयो...
17 फेब्रुअरी 2026, 08:01 अपराह्न
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क लिने, तोकिएको स्वास्थ्य परीक्षण नगर्ने, स्वास्थ्य परीक्षण नै नगरी रिपोर्ट दिनेजस्ता बेथिति...
17 फेब्रुअरी 2026, 07:47 अपराह्न
स्टार्टअप तथा इनोभेसन प्रवर्द्धन गर्न नीतिगत सुधारमा जोड
महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताए ।
17 फेब्रुअरी 2026, 07:30 अपराह्न
बुधबार र बिहीबार सार्वजनिक बिदाका दिनमा राहदानी विभाग १ बजेसम्म खुल्ने
५ फागुन, काठमाडौं । बुधबार र बिहीबार सार्वजनिक बिदाका दिनमा समेत राहदानी विभाग दिउँसो १ बजेसम्म खुला रहने भएको छ । बुधबार ग्याल्पो ल्होसार र बिहीबार प्रजातन्त्र...
17 फेब्रुअरी 2026, 06:53 अपराह्न
राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ कार्यान्वयनमा चुनौती र अवसरबारे बहस सुरु
विदेशी श्रमिक नेपाल आए उनीहरूको तथ्यांक राख्ने र सिप हस्तान्तरण गराउने व्यवस्था पनि नीतिमा समेटिएको छ ।
17 फेब्रुअरी 2026, 05:59 अपराह्न
नागरिक लगानी कोषलाई ‘ए प्लस’ रेटिङ
५ फागुन, काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान ग...
17 फेब्रुअरी 2026, 03:26 अपराह्न
माघमा वैदेशिक रोजगारीमा गए ७० हजार बढी नेपाली
माघमा वैदेशिक रोजगार विभागबाट ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुन: श्रम स्वीकृति सहित) लिएका हुन् ।
17 फेब्रुअरी 2026, 01:47 अपराह्न
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक फर्मलाई तत्कालै नगद जरिबाना गरेको छ ।
16 फेब्रुअरी 2026, 07:36 अपराह्न
केएफसीले जित्यो ट्रेडमार्क मुद्दा
विश्वभरि प्रख्यात आफ्नो ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर उपभोक्तालाई भ्रमित पारेको भन्दै केएफसीले २०७४ सालमै विभागमा उजुरी दिएको थियो ।
16 फेब्रुअरी 2026, 07:20 अपराह्न
महासंघ पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना
४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्र...
16 फेब्रुअरी 2026, 07:08 अपराह्न
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
न्यायाधीशहरू महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
16 फेब्रुअरी 2026, 06:43 अपराह्न
पर्यटन बोर्ड र जापानको वाकायामाबीच दिगो पर्यटन सहकार्य समझदारी
समझदारीपत्रमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे ।
16 फेब्रुअरी 2026, 06:20 अपराह्न
घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो । नेपाल सुन...
16 फेब्रुअरी 2026, 11:14 पूर्वाह्न
हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न स्थानीय तहलाई पत्राचार
३ फागुन, काठमाडौं । सरकारले हालै ल्याएको हिमाल सफा राख्ने कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड...
15 फेब्रुअरी 2026, 07:36 अपराह्न
सामाजिक सुरक्षामा सरकारको खर्च १४.४८ प्रतिशत वृद्धि
अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा सरकारले ८९ अर्ब ६३ करोड ५५ लाख खर्च गरेको छ ।
15 फेब्रुअरी 2026, 07:29 अपराह्न
विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन प्रस्ताव, प्राधिकरणको आम्दानीमा पर्ने असरबारे विवरण माग
प्राधिकरणले ग्राहक वर्गीकरण नियमावली तथा कार्यक्रम अनुसार उपभोक्ताको वर्ग छुट्याइदिन अनुरोध गर्दै पत्राचार गरेको हो ।
15 फेब्रुअरी 2026, 05:54 अपराह्न
गुणस्तरहीन सोया बरी बिक्रीमा लगाम, मन्त्रालयले जारी गर्यो नयाँ गुणस्तर मापदण्ड
यो नयाँ व्यवस्था नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले १८१औं दिनदेखि पूर्णरूपमा कार्यान्वयनमा आउने मन्त्रालयले स्पष्ट पारेको छ।
15 फेब्रुअरी 2026, 01:56 अपराह्न