बिजनेस
घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम छ । आइतबार सुन तोलामा ३ लाख ५ […]
पूरा समाचार पढ्नुहोस्