बिजनेस
‘उत्सव’ ब्रान्डका ६२४ प्याकेट पाउरोटी बजारबाट फिर्ता गर्न निर्देशन
निरीक्षण क्रममा उद्योगको सरसफाइ अवस्था सामान्य पाइए पनि उत्पादित वस्तुको लेबलमा भने गम्भीर त्रुटि भेटिएको विभागले जनाएको छ ।
28 जनवरी 2026, 07:07 अपराह्न
वित्तीय क्षेत्र विकास रणनीति : जीडीपीमा योगदान बढाउने लक्ष्य
रणनीतिले आर्थिक वर्ष २०८६/८७ सम्म उक्त क्षेत्रको योगदान जीडीपीमा ७.५ प्रतिशत पुर्याउने लक्ष्य लिएको हो ।
28 जनवरी 2026, 06:42 अपराह्न
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौं : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर न...
28 जनवरी 2026, 02:18 अपराह्न
मनाङमा सातौं ‘आइस क्लाइम्बिङ’ तालिम सुरु
तालिममा ३६ जना सहभागी छन् भने उनीहरूलाई ११ अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।
28 जनवरी 2026, 02:08 अपराह्न
एभोकाडोको मूल्य बढ्यो, किलोको कति ?
बुधबार एभोकाडोको मूल्य ९.९ प्रतिशतले बढेको छ ।
28 जनवरी 2026, 01:53 अपराह्न
नारायणघाट-बुटवल सडक आयोजनाको पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
अरुण खोला पुलमा २१ फागुनको निर्वाचन अगाडि नै यातायात सञ्चालनमा ल्याउने योजना आयोजनाको छ ।
27 जनवरी 2026, 07:30 अपराह्न
अयान एग्रो ट्रेडर्स र स्टोर अन द डोरलाई साढे २ लाख बढी जरिबाना
वाणिज्य विभागले ललितपुरको अयान एग्रो ट्रेडर्स र काठमाडौंको स्टोर अन द डोर प्रालिलाई उक्त जरिबाना तिराएको हो ।
27 जनवरी 2026, 07:25 अपराह्न
सम्भव परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराएका थिए ।
27 जनवरी 2026, 07:12 अपराह्न
अमेरिकामा नेपाल प्रवर्द्धन
सन् २०२५ मा १ लाख १२ हजार ३ सय १६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा छ ।
27 जनवरी 2026, 06:57 अपराह्न
युरोपको प्रख्यात पर्यटन मेलामा नेपाल प्रवर्द्धन
फितुर २०२६ ले नेपाललाई पश्चिम युरोपेली बजारमा विविध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न रणनीतिक भूमिका खेलेको पर्यटन बोर्डले जनाएको छ ।
27 जनवरी 2026, 01:57 अपराह्न
नेपाली नागरिकलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गरिने
राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्तामा यस्तो छलफल भएको हो ।
26 जनवरी 2026, 05:31 अपराह्न
काटर्स इन्टरप्राइजेजलाई वाणिज्य विभागको ५० हजार जरिबाना, १६ लाई सुधार निर्देशन
विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) बमोजिमको कसुर गरेको पाइएको थियो ।
26 जनवरी 2026, 03:04 अपराह्न
टीआईटीएफ २०२६ : नेपाली पर्यटन व्यवसायमा नयाँ अवसर
पर्यटन मेलामा बोर्डले नेपाल एयरलाइन्स तथा नेपालका ११ ट्राभल तथा ट्रेकिङ कम्पनीसँग मिलेर ‘नेपाल प्याभिलियन’ मार्फत पर्यटन प्रवर्द्धन गरेको हो ।
26 जनवरी 2026, 02:54 अपराह्न
निर्वाचन आचारसंहिताका कारण निर्माण व्यवसायी महासंघको साधारणसभा स्थगित
निर्वाचन आयोगले पत्र पठाउँदै निर्वाचन आचारसंहिता लागु भएको स्मरण गराइ साधारणसभा स्थगित गर्न भनेको हो ।
26 जनवरी 2026, 02:30 अपराह्न
भन्सार प्रशासनलाई राजस्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन : उद्योग सचिव
१२ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजस्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुन...
26 जनवरी 2026, 01:09 अपराह्न
नीतिगत सुधार गर्ने अहिले उपयुक्त समय हो : चन्द्र ढकाल
१२ माघ, काठमाडौं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताएका छन् । विगतमा दलीय खिचातानीका कारण समयमै नी...
26 जनवरी 2026, 01:04 अपराह्न
सुनचाँदीको भाउ इतिहासकै उच्च, तोलाको कति ?
गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
25 जनवरी 2026, 03:46 अपराह्न
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्समा नयाँ नेतृत्व
बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था 'ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स' मा नयाँ नेतृत्व चयन भएको छ ।
25 जनवरी 2026, 03:44 अपराह्न
गोठाटारस्थित श्रीकृष्ण बेभरेजको पानीमा भेटियो ‘एमोनिया’
उद्योगमा काम गर्ने कामदारले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको र पन्जा नलगाइ जार भर्ने गरेको भेटिएको छ ।
25 जनवरी 2026, 03:28 अपराह्न
व्यवसायीले एक सातामै बढाए अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ
संघ अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचन चहलपहल, सीमा क्षेत्रमा गरिएको निगरानी र विद्यालयहरू पुन: सञ्चालनमा आउनुले अन्डा खपत बढाएको हो ।
25 जनवरी 2026, 03:16 अपराह्न