बिजनेस
भन्सार प्रशासनलाई राजस्व संकलन गर्ने निकायमा मात्रै सीमित राख्नु हुँदैन : उद्योग सचिव
१२ माघ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासनलाई केवल राजस्व उठाउने निकायको रूपमा मात्र सीमित राख्न नहुने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सीमा नाकाको सुरक्षा, व्यापार सहजीकरण, जनस्वास्थ्य प्रवद्र्धन तथा आपूर्ति श्रृङ्खलालाई व्यवस्थित बनाउने महत्वपूर्ण निकायका रूपमा भन्सार प्रशासनलाई लिनुपर्ने बताए । सचिव […]
पूरा समाचार पढ्नुहोस्