सेयर मार्केट्स
कृषि विकास बैंकको लाभांश घोषणा
२० कात्तिक, काठमाडौं । कृषि विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको अघिल्लो दिन साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १३ प्रतिशत ...
06 नोभेम्बर 2025, 10:37 पूर्वाह्न
ठूला १० मध्ये ७ ब्रोकरबाट खरिद बढी, यस्तो छ किनबेच
१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकर कम्पनीको हिस्सा २९.५ प्रतिशत हो । यस दिन ठू...
05 नोभेम्बर 2025, 05:48 अपराह्न२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण
१९ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ । कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ ...
05 नोभेम्बर 2025, 03:12 अपराह्न
एसवाई प्यानलको आईपीओ खुल्यो
१९ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुलेको छ । यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट...
05 नोभेम्बर 2025, 10:06 पूर्वाह्न
ठूला १० ब्रोकरमध्ये ६ मार्फत खरिद बढी
१८ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३३ प्रतिशत हो । ठूला १० ब्रोकर...
04 नोभेम्बर 2025, 06:08 अपराह्नसेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तल
१८ कात्तिक, काठमाडौं । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार रकम प...
04 नोभेम्बर 2025, 03:12 अपराह्न
यस्तो छ ठूला १० ब्रोकरको कारोबार स्थिति
१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा कुल ६ अर्ब ५ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३३.२ प्रतिशत हो । ठूला १० ब्रोकरमार्फत मात्...
03 नोभेम्बर 2025, 05:47 अपराह्नकारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
१७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से ...
03 नोभेम्बर 2025, 03:16 अपराह्न
ठूला १० ब्रोकरको कारोबार हिस्सा ४७ प्रतिशत, यस्तो छ किनबेच ?
१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ४७ प्रतिशत रह्यो । ठूला १० ब्रोकरम...
02 नोभेम्बर 2025, 06:16 अपराह्न
ठूला १० ब्रोकरको कारोबार हिस्सा ४७ प्रतिशत, यस्तो छ किनबेच
१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ४७ प्रतिशत रह्यो । ठूला १० ब्रोकरम...
02 नोभेम्बर 2025, 06:16 अपराह्नसेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनी १० प्रतिशत बढे
१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय प्रण...
02 नोभेम्बर 2025, 03:19 अपराह्न
कामना सेवा विकास बैंकको नाफा बढ्यो
१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद न...
02 नोभेम्बर 2025, 10:39 पूर्वाह्न