सेयर मार्केट्स
एसवाई प्यानलको आईपीओ खुल्यो
१९ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुलेको छ । यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भएसकेपछि सर्वसाधारणका लागि निष्कासन खुला भएको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन […]
पूरा समाचार पढ्नुहोस्