जीवनशैली
बढी काम गरेको भन्दै जापानकी प्रधानमन्त्रीको आलोचना: दैनिक १८ घण्टा काम, बिहान ३ बजे बोलाइन् बैठक
काठमाडौँ । नयाँ प्रधानमन्त्री साने ताकाइचीले बिहान ३ बजे बैठक बोलाएपछि, जापानमा काम-जीवन सन्तुलनको बहस फेरि चर्किएको छ । पहिलो दिनदेखि नै, ताकाइची आफ्नो 'क...
15 Nov 2025, 08:35 AM
आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदैछ । यो दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ । यस दिवसले सांस्कृतिक सम्...
14 Nov 2025, 07:05 AM
विश्व मधुमेह दिवस मनाइदै
काठमाडौँ । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मन...
14 Nov 2025, 06:45 AM
वारेन बफेटको पद छोड्ने घोषणा, कर्मचारीलाई लेखे मार्किक पत्र
काठमाडौँ । विश्वका सबैभन्दा प्रसिद्ध लगानीकर्ताहरू मध्ये एक वारेन बफेटले आफ्नो पद छोड्ने घोषणा गरेका छन् । अन्तिम सीईओ पत्र लेख्दै बफेटले लगभग ६० वर्षसम्म बर्क...
13 Nov 2025, 08:15 AM
अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो
काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो...
11 Nov 2025, 08:15 AM
आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवार...
11 Nov 2025, 06:25 AMप्यारासिटामोल र अटिजमबीच कुनै सम्बन्ध छैनः अध्ययन
गर्भवती महिलाहरूले सामान्य दुखाइ कम गर्ने प्यारासिटामोल र उनीहरूबाट जन्मिने बच्चाहरूमा अटिजम समस्या हुने कुरामा कुनै तादात्य नरहेको बताइएको छ। अमेरिकी राष्ट्रपत...
10 Nov 2025, 11:00 PM
आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
काठमाडौँ । हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । आज विश्वभर शान्ति र विकासका लागि विश्व विज्ञान दिव...
10 Nov 2025, 06:25 AM
आज विश्व स्वतन्त्रता दिवस मनाइदैछ
काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस अर्थात 'वर्ल्ड फ्रिडम डे' मनाइदैछ । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव...
09 Nov 2025, 06:25 AM
आज विश्व स्वतन्त्रता दिवस मनाइदै
काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस अर्थात 'वर्ल्ड फ्रिडम डे' मनाइदैछ । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र मानव...
09 Nov 2025, 06:25 AM
टाउको दुखाईमा प्रभावकारी यी चार कुरा
काठमाडौँ । हामी लगभग सबैले कुनै न कुनै समयमा टाउको दुखाइको अनुभव गर्छौं । दुखाइ केही मिनेटदेखि धेरै दिनसम्म रहन सक्छ, र दुखाइ अति, सुस्त, धड्कने वा छुरा प्रहार...
08 Nov 2025, 08:05 AM
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
काठमाडौँ । आज विश्व रेडियोग्राफी दिवस मनाइँदैछ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो । सन् १८...
08 Nov 2025, 06:30 AM'सुगर रिलेसनशिप'को बढ्दो चलन, के हो यो ?
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका...
06 Nov 2025, 09:30 PM
युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदै
काठमाडौँ । आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । नोभेम्बर ५, २००१ मा, संयुक्त राष्ट्र संघको महासभाले प्रत्ये...
06 Nov 2025, 06:25 AMयी हुन् तौल घटाउने तीन सूत्र
<div><img width="700" height="407" src="https://www.khabarhub.com/wp-content/uploads/2019/01/Fat_burn_by_juice-700x407.jpg" class="attachment-medium size-medium...
05 Nov 2025, 04:58 PM
आज गुरु नानकको जन्मजयन्ती मनाइदै
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।&nbs...
05 Nov 2025, 06:25 AMके तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/11/crotoon-plant-1-400x220.png" class="attachment-medium size-medium w...
04 Nov 2025, 01:06 PM
दाँत माझ्ने ब्रसमा हुन्छन् करोडौं ब्याक्टेरिया, कसरी रहन सकिन्छ सुरक्षित ?
काठमाडौं । तपाईंले हरेक बिहान र बेलुका आफ्नो दाँत सफा गर्न प्रयोग गर्ने सानो टूथब्रश, वास्तवमा लाखौं सूक्ष्मजीवहरू हुर्किरहेको एउटा मलिलो ठाउँ हो । टूथब्रसमा रह...
03 Nov 2025, 06:56 AM
आज पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस मनाइदै
काठमाडौँ । आज नोभेम्बर २, पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाई...
02 Nov 2025, 06:25 AM
छठपर्व सकिए सँगै मधेशमा सामाचकेवाको रौनक
सिरहा । छ्ठपर्व सकिएसंगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजु...
01 Nov 2025, 11:25 AM