मनोरञ्जन

ढाका फिल्म फेस्टिभलको स्क्रिनप्ले ल्याबमा ऋतेश गुरुङको पटकथा तेस्रो
ढाका फिल्म फेस्टिभलको स्क्रिनप्ले ल्याबमा ऋतेश गुरुङको पटकथा तेस्रो

दक्षिण एसियाली फिल्म उद्योगलाई विश्व बजारसँग जोड्ने उद्देश्यले आयोजित उक्त ल्याबमा नेपालबाट ऋतेश एक्लो प्रतिनिधित्व थिए ।

19 जनवरी 2026, 05:04 अपराह्न
देशब्यापी सांगीतिक दौडाहामा ‘प्रमोद एण्ड परम्परा’ : कहिले, कहाँ गुञ्जिनेछ ?
देशब्यापी सांगीतिक दौडाहामा ‘प्रमोद एण्ड परम्परा’ : कहिले, कहाँ गुञ्जिनेछ ?

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘प्रमोद एण्ड परम्परा’ लाई यतिबेला सांगीतिक चटारो छ । देशका विभिन्न थलोमा आयोजना भैरहेका मेला महोत्सवमा प्रस्तुति दिन ...

19 जनवरी 2026, 04:21 अपराह्न
चलचित्र 'गोबर गणेश' प्रति दर्शकको सकारात्मक प्रतिक्रिया
चलचित्र 'गोबर गणेश' प्रति दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं । मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुको दर्शकले तारिफ गरिरहेका छन् ।...

19 जनवरी 2026, 03:20 अपराह्न
No Image
सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/315cbf33-d332-471d-82b0-a70766142745-400x220.jpg" class="attachment...

19 जनवरी 2026, 03:14 अपराह्न
गरिमाले सार्वजनिक गरिन् प्रेमी
गरिमाले सार्वजनिक गरिन् प्रेमी
19 जनवरी 2026, 03:06 अपराह्न
बितेका ८ वर्षमा एआर रहमानले किन बलिउडमा काम पाइरहेका छैनन् ?
बितेका ८ वर्षमा एआर रहमानले किन बलिउडमा काम पाइरहेका छैनन् ?

धेरै बलिउड फिल्ममा यादगार संगीत दिएका अस्कर अवार्ड विजेता संगीतकार एआर रहमानले पछिल्ला आठ वर्षदेखि बलिउडमा आफूलाई काम पाउन कम हुँदै गएको स्वीकार गरेका छन् । बीब...

19 जनवरी 2026, 03:04 अपराह्न
शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रामाथि मुद्दा चल्ने
शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रामाथि मुद्दा चल्ने
19 जनवरी 2026, 02:56 अपराह्न
परिवर्तनको गतिमा हराउँदै गएको मानवीय जीवन
परिवर्तनको गतिमा हराउँदै गएको मानवीय जीवन

हाम्रो जीवन बाहिरबाट उज्यालो देखिन्छ, तर भित्र कतै मौन अँध्यारो फैलिँदै गएको अनुभूति हुन्छ । आधुनिकताको चमकभित्र कतै मानवीय आत्मा हराउँदैछ कि भन्ने प्रश्नले मनल...

19 जनवरी 2026, 02:13 अपराह्न
‘द राजा साब’ले नेपालमा कति कमायो ?
‘द राजा साब’ले नेपालमा कति कमायो ?
19 जनवरी 2026, 01:44 अपराह्न
प्रेमी चिनाउँदै गरिमाले भनिन् : अब केही वास्तविक बनाउँदैछौं
प्रेमी चिनाउँदै गरिमाले भनिन् : अब केही वास्तविक बनाउँदैछौं

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको घोषणा गरिन् । त्यतिबेला उनले प्रेमीलाई गुपचुप ...

19 जनवरी 2026, 01:44 अपराह्न
नेपालमा प्रदर्शन भैरहेका विदेशी फिल्मको कमाइ कति छ ?
नेपालमा प्रदर्शन भैरहेका विदेशी फिल्मको कमाइ कति छ ?

काठमाडौं । ‘धुरन्धर’ पछि नेपालका हलमा प्रदर्शन भैरहेका विदेश फिल्मको कमाइ कमजोर देखिएको छ । सिनेपाः बक्सअफिसमा रणवीर सिंह स्टारर जासूसी तथा एक्सन फिल्म ‘धुरन्धर...

19 जनवरी 2026, 01:15 अपराह्न
No Image
वैवाहिक हल्लाबारे अन्ततः गोविन्दाले तोडे मौन

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/govinda-sunita-400x220.jpg" class="attachment-medium size-medium wp...

19 जनवरी 2026, 01:13 अपराह्न
समानुपातिक उम्मेदवारको सूचीमा कुन-कुन सेलिब्रेटी छन् ?
समानुपातिक उम्मेदवारको सूचीमा कुन-कुन सेलिब्रेटी छन् ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै कलाक...

19 जनवरी 2026, 12:59 अपराह्न
माघ २६ देखि काठमाडौँमा १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव
माघ २६ देखि काठमाडौँमा १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव
19 जनवरी 2026, 12:48 अपराह्न
प्रदीपको फिल्म ‘एक्लो’ दोस्रो सातामा : कति गर्‍यो कमाई ?
प्रदीपको फिल्म ‘एक्लो’ दोस्रो सातामा : कति गर्‍यो कमाई ?
19 जनवरी 2026, 12:16 अपराह्न
परान, झरीपछिको इन्द्रेणी, एक्लो, दिमाग घोच्ने मान्छेले कति कमाए ?
परान, झरीपछिको इन्द्रेणी, एक्लो, दिमाग घोच्ने मान्छेले कति कमाए ?

काठमाडौं । प्रदर्शनरत फिल्मले बितेको साता कमाएको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले परान, झरीपछिको इन्द्रेणी, एक्लो र दिमाग घोच्ने मान्छेको कमाइ बाहिर ...

19 जनवरी 2026, 12:15 अपराह्न
No Image
नायिका गरिमाले खुलाइन् प्रेमी

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/garima-sharma-400x220.jpg" class="attachment-medium size-medium wp-...

19 जनवरी 2026, 12:14 अपराह्न
No Image
चिसियो बक्स अफिस

<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/magha-box-office-400x220.jpg" class="attachment-medium size-medium ...

19 जनवरी 2026, 12:04 अपराह्न
‘रेस ४’मा देखिएलान् अक्षय खन्ना ?
‘रेस ४’मा देखिएलान् अक्षय खन्ना ?
19 जनवरी 2026, 12:03 अपराह्न
दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु
दर्शकको प्रतिक्रिया बुझ्न हलमा बल्छी ध्रुवे र पुक्कु
19 जनवरी 2026, 11:48 पूर्वाह्न
Page 70 of 164 · 3267 results
Advertisements
Sidebar Ad Category Big