khabarhub.com|
सोमबार, 19 जनवरी 2026, 01:13 अपराह्न
Share
काठमाडौँ – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको वैवाहिक सम्बन्धलाई लिएर महिनौँदेखि चलिरहेका हल्लामाथि गोविन्दाले अन्ततः प्रतिक्रिया दिएका छन्। एएनआईसँगको अन्तर्वार्तामा गोविन्दाले लामो समय मौन बस्दा आफूलाई कमजोर ठानिएको र समस्या आफ्नै कारणले भएको जस्तो चित्रण हुन थालेको बताए। यही कारण अहिले आफ्नो पक्ष सार्वजनिक गर्न बाध्य भएको उनको भनाइ छ। गोविन्दाले पर्दा […]