मनोरञ्जन
मैले भोगेको पीडा अरूका छोरीले भोग्नु नपरोस् : एलिना चौहान
23 डिसेम्बर 2025, 09:21 अपराह्न
‘एभेन्जर्स डुम्स डे’ को टिजर : एमसीयूमा ‘क्याप्टेन अमेरिका’ को पुनरागमन
लस एन्जलस । हलिउडको बहुप्रतीक्षित फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को टिजर अन्ततः युट्युबमा सार्वजनिक भएको छ । निर्माताले मंगलबार बेलुका सार्वजनिक गरेको टिजरमा केही...
23 डिसेम्बर 2025, 08:58 अपराह्न
बल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा मरिचम...
23 डिसेम्बर 2025, 08:16 अपराह्न
युट्युबमा हेर्नूस धीरज-उपासना अभिनित फिल्म ‘खुश्मा’
काठमाडौं । २०८१ सालको सुपरहिट फिल्म ‘खुश्मा’ युट्युबमा रिलिज भएको छ । धीरज मगर र उपासनासिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म ‘रुकुम मैकोट’ गीतले विश्वब्यापी ...
23 डिसेम्बर 2025, 08:01 अपराह्न
'धुरन्धर'को सफलतापछि रणवीर सिंहले छाडेका हुन् 'डन ३' ?
23 डिसेम्बर 2025, 05:56 अपराह्न‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/dhurandar-400x220.png" class="attachment-medium size-medium wp-post...
23 डिसेम्बर 2025, 04:04 अपराह्न
सन् २०२५ मा नेपालीले गुगलमा मनोरञ्जन क्षेत्रबारे धेरै के खोजे ?
काठमाडौं । सन् २०२५ मा नेपालीले गुगलमा मनोरञ्जन जगतबारे धेरै के कुरा खोजे ? यसले गुगल सर्च इन्जिनमा नेपालीको रुचि कस्ता फिल्म, संगीत र टिभी श्रृंखलामा छ भन्ने द...
23 डिसेम्बर 2025, 02:31 अपराह्न
अफेयरको चर्चाबीच अहानको जन्मदिनमा अनित : संसारका लागि तिमी एक उपहार हौं
मुम्बई । ‘सैयारा’ स्टार अहान पाण्डे मंगलबार २८ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा विश्वभरदेखि प्रशंसकले उनलाई बधाइ दिइरहेका छन् । फ्यानको लागि यो गहिरो भावनात्मक...
23 डिसेम्बर 2025, 01:40 अपराह्न
क्रिस्टोफर नोलन निर्देशित ‘द ओडिसी’ को ट्रेलर : के ट्रोजन युद्ध जितेको योद्धा घर फिर्न सक्छ ?
लस एन्जलस । युनिभर्सल स्टुडियोले क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर रिलिज गरेको छ । यो फिल्म होमरको पौराणिक गाथाबाट प्रेरित छ । यो फिल्मल...
23 डिसेम्बर 2025, 12:52 अपराह्नहिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/himalayan-rim-flim-400x220.jpg" class="attachment-medium size-mediu...
23 डिसेम्बर 2025, 12:36 अपराह्न
बूढानीलकण्ठमा लाइभ कन्सर्ट गर्दै ‘कुटुम्ब’
23 डिसेम्बर 2025, 12:22 अपराह्न
‘दृश्यम ३’ को रिलिज मिति घोषणा
23 डिसेम्बर 2025, 12:17 अपराह्न
सेन्सर बोर्डको कार्यविधिबारे असन्तुष्ट फिल्मकर्मी : यसले फेस्टिभललाई असर पुर्याउँछ
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ प्रति चलचित्रकर्मीले असन्तुष्टि...
23 डिसेम्बर 2025, 12:15 अपराह्न
‘धुरन्धर’ को धमाका : ८०० करोड क्लबमा प्रवेश
23 डिसेम्बर 2025, 12:05 अपराह्न
‘कुटुम्ब’ बुढानिलकण्ठमा गुञ्जिने
काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको चर्चित सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा लाइभ प्रस्तुति दिने भएको छ । बूढानीलकण्ठ नगरपा...
23 डिसेम्बर 2025, 12:04 अपराह्न
‘कुटुम्ब’ बूढानीलकण्ठमा गुञ्जिने
काठमाडौं । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको चर्चित सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा लाइभ प्रस्तुति दिने भएको छ । बूढानीलकण्ठ नगरपा...
23 डिसेम्बर 2025, 12:04 अपराह्न
सजन राईले ल्याए जेनजी सहिदको भावना समेटिएको गीत ‘अझै हामी मरेको छैनौँ’
23 डिसेम्बर 2025, 11:49 पूर्वाह्न
‘मिरमिरे’ को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाको छमछमी
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको कथानक फिल्म ‘मिरमिरे’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर छ । शब्द तथ...
23 डिसेम्बर 2025, 11:03 पूर्वाह्न
करिअरमा कविताको निस्फिक्री उडान
23 डिसेम्बर 2025, 10:00 पूर्वाह्न