मनोरञ्जन
गायक उदय शाहीको नयाँ म्युजिक भिडियो ‘भनिदेऊ’ सार्वजनिक
काठमाडौं । युवा गायक तथा संगीतकार उदय शाहीको सुमधुर स्वरमा सजिएको नयाँ सांगीतिक भिडियो ‘भनिदेऊ’ बजारमा आएको छ । प्रेम र बिछोडको कथालाई कलात्मक ढंगले...
25 डिसेम्बर 2025, 07:23 अपराह्न
फिल्मको डिजिटल व्यवसाय थाल्दै अभिनेत्री बेनिशा
25 डिसेम्बर 2025, 07:18 अपराह्नटिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट
काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलब...
25 डिसेम्बर 2025, 06:36 अपराह्न
सनिशाको क्रिसमस फोटोसुट (तस्वीर)
काठमाडौं । विहिबार विश्वभर क्रिसमस मनाइँदैछ । यस अवसरमा नेपालमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सेलिब्रेटीले पनि प्रशंसकलाई क्रिसमसको शुभकामना दिइरहेका छन्...
25 डिसेम्बर 2025, 03:03 अपराह्न
‘परिवर्तन’ को गीतमा सुशिल-अञ्जनाको छमछमी
काठमाडौं । ९ माघदेखि प्रदर्शन तयारीमा रहेको एक्सन फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ युट्युबमा सार्वजनिक भएको छ । क्रिसमस अवसरमा विहिबार गीत रिलिज भए...
25 डिसेम्बर 2025, 02:44 अपराह्न
बेनिशाले लिन थालिन् फिल्मको डिजिटल अधिकार
काठमाडौं । अभिनेत्री बेनिशा हमालले फिल्म क्षेत्रको दायरालाई फराकिलो बनाउँदै अघि बढेकी छन् । अभिनयपछि उनी निर्देशन, निर्माण र वितरणमा पनि सक्रिय हुन थालेकी छन् ।...
25 डिसेम्बर 2025, 01:18 अपराह्न
फ्लोरमा आधा दर्जन फिल्म, चिसो मौसममा कसरी भइरहेछ सुटिङ ?
25 डिसेम्बर 2025, 01:00 अपराह्ननेपालमा ‘धुरन्धर’ को कमाइ साढे ८ करोड, ‘अवतार ३’ को कति छ ?
काठमाडौं । अहिलेकै गति कायम रहे रणवीर सिंह स्टारर बलिउडको जासूस फिल्म ‘धुरन्धर’ ले नेपालमा १० करोड ग्रसको आँकडा पार गर्ने देखिएको छ । विहिबार दिउँसोसम्म फिल्मले...
25 डिसेम्बर 2025, 12:51 अपराह्न
क्रिसमस अवसरमा हलमा लागे ‘मुगलान’ सहित ३ विदेशी फिल्म
काठमाडौं । क्रिसमस अवसरमा विहिबारदेखि ४ फिल्म हलमा रिलिज भएका छन् । नेपाली भाषाको ‘मुगलान’ सहित ३ विदेशी फिल्म हलमा लागेका हुन् । आशिष ढकाल निर्देशित फिल्म ‘मुग...
25 डिसेम्बर 2025, 12:17 अपराह्न
ओस्कारको दौडमा रहेको भारतीय फिल्म ‘होमबाउन्ड’ माथि चोरीको आरोप
25 डिसेम्बर 2025, 12:07 अपराह्न
१९ दिनमै ९०० करोड क्लबमा ‘धुरन्धर’, ध्रुव राठीसहित आलोचकलाई निर्देशकको कडा जवाफ
25 डिसेम्बर 2025, 11:29 पूर्वाह्न
‘फ्रेन्ड्स’ अभिनेता प्याट फिनको निधन
25 डिसेम्बर 2025, 11:15 पूर्वाह्न
क्रिसमसको अवसर पारेर ‘मुगलान’ प्रदर्शन
25 डिसेम्बर 2025, 11:03 पूर्वाह्न
क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शन
25 डिसेम्बर 2025, 11:03 पूर्वाह्न
भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म 'होमबाउन्ड' लाई लाग्यो चोरीको आरोप
काठमाडौँ । भारतको ओस्कारमा मनोनित फिल्म 'होमबाउन्ड' लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक 'होमबाउन्ड...
25 डिसेम्बर 2025, 09:05 पूर्वाह्न
प्रभाकरको ‘धोका’मा आयुष्मा र सिद्धार्थको केमेस्ट्री
25 डिसेम्बर 2025, 08:43 पूर्वाह्न‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/padey-balen-400x220.jpg" class="attachment-medium size-medium wp-po...
25 डिसेम्बर 2025, 08:40 पूर्वाह्न‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने
काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आय...
24 डिसेम्बर 2025, 07:00 अपराह्न
अझै उस्तै छिन् सूर्यकुमारी
नाममा कुनै सन्देह छैन, उनी सूर्यकुमारी नै हुन् । तर आम रूपमा उनलाई चिनाउने नाम हो, करिष्मा मानन्धर । करिष्मा नाम जति पृथक छ उत्तिकै मोहक पनि । तर, यहाँ नामको कु...
24 डिसेम्बर 2025, 06:31 अपराह्नविजय बरालसँग पर्दामा देखिँदै ‘एक्टर: टेक वन’का निर्देशक राजन भुसाल
लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र &lsquo;जिरो डिग्री&rsquo;मार्फत चलचित्र निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने...
24 डिसेम्बर 2025, 05:58 अपराह्न