मनोरञ्जन
फेरि एकसाथ राजेश-करिश्मा (तस्वीर)
काठमाडौं । राजेश हमाल र करिश्मा मानन्धर लोकप्रिय अनस्क्रिन जोडीको रुपमा दर्शकमाझ परिचित छन् । उनीहरूलाई पर्दामा एकसाथ हेर्न पनि दर्शक सँधै उत्सुक हुने गर्छन् । दर्जनौं फिल्ममा सहकार्य गरेर यी दुईले दर्शकलाई हिट फिल्म दिए । राजेश-करिश्माले पछिल्लोपटक सन् २०१३ को फिल्म ‘किन किन’ मा जोडीको रुपमा सहकार्य गरेका थिए । करिश्मा प्रस्तुतकर्ता रहेको […]
पूरा समाचार पढ्नुहोस्