मनोरञ्जन
जियो स्टुडियोले किन्यो ओस्कार विजेता फिल्म निर्माण कम्पनि
काठमाडौँ । बलिवुडको फिल्म निर्माण कम्पनि रिलायन्सको जियो स्टुडियोले ओस्कार विजेता प्रोडक्सन हाउस सिख्या इन्टरटेनमेन्टमा को ५०.१ प्रतिशत हिस्सेदारी किनेको छ । ...
03 फेब्रुअरी 2026, 01:50 अपराह्न
पल शाह स्टारर ‘आबाट आमा’ ले कति कमायो ?
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरिरहेको देखिएको छ । फिल्म हेरिसकेपछि दर्शकले यसलाई सकारात्मक प्रतिक्रिया पनि दिइरह...
03 फेब्रुअरी 2026, 01:28 अपराह्न
‘धुरन्धर २’ को टिजर : पाकिस्तानविरुद्ध लड्ने भारतीय जासूसी मिसनको कथा
दोस्रो भागमा भारतीय जासूस हमजा अली मजारीको भूमिकामा रणवीर सिंह एकदमै आक्रामक रूपमा देखिएका छन् ।
03 फेब्रुअरी 2026, 01:15 अपराह्न
घोडाचढी सिक्दै सरोज, केकी, विजयसहितका कलाकार
काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा एक हप्ते घोडाचढी तालिम सञ्चालन गर्ने भएको छ । २४ माघदेखि सुरु हुने उक्त तालिममा नेपाली फिल...
03 फेब्रुअरी 2026, 12:46 अपराह्न‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/dhundhar-400x220.jpg" class="attachment-medium size-medium wp-post-...
03 फेब्रुअरी 2026, 12:46 अपराह्नरणवीर सिंहको आक्रामक अवतारमा ‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/dhundhar-400x220.jpg" class="attachment-medium size-medium wp-post-...
03 फेब्रुअरी 2026, 12:46 अपराह्न
एमालेको प्रचार गीतमा अभिनय गरेकी स्मारिकाले किन मागिन् माफी ?
काठमाडौं । मोडल तथा टिकटकर स्मारिका ढकाल केही दिनयता चर्चामा छिन् । यो चर्चा उनी अभिनित एक म्युजिक भिडियोलाई लिएर भैरहेको हो । रिलिज नभैसकेको उक्त भिडियोलाई लिए...
03 फेब्रुअरी 2026, 12:27 अपराह्न
माइकल ज्याक्सन कसरी ‘पपका राजा’ बने : यस्तो छ बायोग्राफी फिल्मको ट्रेलर
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ । लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को...
02 फेब्रुअरी 2026, 09:01 अपराह्न
माइकल ज्याक्सन कसरी बने ‘पपका राजा’ : यस्तो छ बायोग्राफी फिल्मको ट्रेलर
‘किङ अफ पप’ का रूपमा चिनिने माइकल ज्याक्सनको जीवनकथा अब ठूलो पर्दामा देख्न पाइने भएको छ । लायन्सगेटले माइकल ज्याक्सनको बहुप्रतिक्षित बायोग्राफी फिल्म ‘माइकल’ को...
02 फेब्रुअरी 2026, 09:01 अपराह्नयस्तो छ प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको &lsquo;सिनेपा २ बक्सअफिस&rsquo;ले सिनेमा हलमा...
02 फेब्रुअरी 2026, 08:49 अपराह्नप्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/01/gobar-ganesh-collection-400x220.jpg" class="attachment-medium size-...
02 फेब्रुअरी 2026, 08:33 अपराह्न
रेखालाई उछिनेर बालेन बने फेसबुकमा सर्वाधिक पछ्याइने नेपाली व्यक्ति
काठमाडौं । हिपहप कलाकार बालेन सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्ति बनेका छन् । अभिनेत्री रेखा थापालाई उछिन्दै उनी सर्वाधिक फलोअर्स कमाउ...
02 फेब्रुअरी 2026, 08:14 अपराह्न
‘फेसबुक फलोअर्स’ संख्यामा बालेनले रेखालाई उछिने
काठमाडौं । हिपहप कलाकार बालेनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेत्री रेखा थापालाई उछिनेका छन् । ‘म्युजिसियन र ब्यान्ड’ लेखिएको बालेनको अफिसियल फेसबुक पृष्ठलाई सोमब...
02 फेब्रुअरी 2026, 08:14 अपराह्न
‘द ब्लू लाइट’ को प्रदर्शन स्थगित गर्ने निर्णय
काठमाडौं । फिल्म ‘द ब्लू लाइट’ लाई हलबाट उतार्ने निर्णय यसका निर्माताले गरेका छन् । निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार विज्ञप्ति जारी गर्दै हलबाट हटाउने ...
02 फेब्रुअरी 2026, 07:43 अपराह्न९४ वर्षको उमेरमा निर्देशनमा पुनरागमन गर्दै दिग्गज निर्देशक राव
रुचि र लगाव ठूलो कुरा हो । जब कुनै कामप्रति गहिरो जुनून हुन्छ, तब मानिसले न त उमेरको परवाह गर्छ न त सहजताको । ऊ केवल आफ्नो चाहना पूरा गर्न लागिपर्छ ।&nbsp; ...
02 फेब्रुअरी 2026, 05:49 अपराह्न
सज्जनराज वैद्यले घोषणा गरे २०२६ को अन्तर्राष्ट्रिय टूर, कहाँ-कहाँ हुँदैछ ?
काठमाडौं । गायक सज्जनराज वैद्यले सन् २०२६ को लागि अन्तर्राष्ट्रिय टूरको घोषणा गरेका छन् । यसवर्षको उनको पहिलो टूर युएईको दुबईदेखि सुरु हुने तयारीमा थियो । तर, य...
02 फेब्रुअरी 2026, 04:58 अपराह्न
९० वर्षको उमेरमा दलाई लामाले जिते ग्रामी अवार्ड
ग्रामी जितेपछि लामाले भनेका छन्, ‘म यसलाई व्यक्तिगत सफलताको रूपमा भन्दा पनि हाम्रो साझा विश्वव्यापी जिम्मेवारीको पहिचानको रूपमा हेर्छु ।'
02 फेब्रुअरी 2026, 04:22 अपराह्न
प्रदीप खड्काले किने ७५ लाख पर्ने विद्युतीय गाडी
काठमाडौं । अभिनेता प्रदीप खड्काले ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दीपाल एसओ सेभेन’ ब्रान्डको विद्युतीय गाडी किनेका छन् । पछिल्लो समय ईभी गाडीप्रति सेलिब्रेटी र सर्व...
02 फेब्रुअरी 2026, 03:52 अपराह्न
मोडल वाच : फिल्म डेब्यू तयारीमा ‘स्टार किड्स’ शिरिषा
काठमाडौँ । बाबु-आमाको बिँडो थाम्दै नेपाली फिल्म नगरीमा पाइला राख्ने ‘स्टार किड्स’ को सूची दिन प्रतिदिन बढ्दो छ । यसमा नयाँ नाम पनि थपिने भएको छ शिरिषा न्यौपाने ...
02 फेब्रुअरी 2026, 03:30 अपराह्न
फेरि एकसाथ राजेश-करिश्मा (तस्वीर)
काठमाडौं । राजेश हमाल र करिश्मा मानन्धर लोकप्रिय अनस्क्रिन जोडीको रुपमा दर्शकमाझ परिचित छन् । उनीहरूलाई पर्दामा एकसाथ हेर्न पनि दर्शक सँधै उत्सुक हुने गर्छन् । ...
02 फेब्रुअरी 2026, 03:09 अपराह्न