मनोरञ्जन
सलीम खानको स्वास्थ्य जानकारी सार्वजनिक नगर्न अस्पताललाई परिवारको आग्रह
काठमाडौँ । बलिवुडका चर्चित लेखक सलीम खानको मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक भइरहेका विवरणप्रति परिवार असन्तु...
20 फेब्रुअरी 2026, 11:45 पूर्वाह्न
फिल्म ‘प्रवासी जीवन’ मा प्रवासीको पीडा
काठमाडौँ । विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोजलाई एउटै कथामा समेटेर निर्माण गरिएको नयाँ फिल्म ‘प्रवासी जीवन&...
20 फेब्रुअरी 2026, 10:30 पूर्वाह्न
‘कुमारी’ का निर्माता भन्छन्- फिल्म नाफाघाटा मात्र हैन, जिम्मेवारी पनि
काठमाडौं । कुनै पनि फिल्म रिलिज हुँदा निर्माताले दुई कुराको अपेक्षा राख्छन् । या बक्सअफिसमा हिट या त दर्शक र समीक्षकको प्रशंसा । कहिलेकाहीँ यस्तो विरोधाभास देखि...
19 फेब्रुअरी 2026, 09:07 अपराह्ननाफा मात्र होइन, जिम्मेवारी पनि हो चलचित्र -निर्माता महेन्द्र अधिकारी
काठमाडौं । कुनै पनि चलचित्र रिलिज हुँदा दुई वटा नतिजाको अपेक्षा गरिन्छ, ‘कि त बक्स अफिसमा पैसाको वर्षा, कि त दर्शक र समीक्षकको वाह वाही।’ तर, कहिलेक...
19 फेब्रुअरी 2026, 07:28 अपराह्नरामजी खाँड र सन्जु न्यौपानेको स्वरमा मुस्ताङ चिनारी गीत ‘जोमसोम बजार’
काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’ सार्वजनिक भएको छ । गीतकार सुमन पण्डितको शब्द तथा संगीतमा तयार भएको ‘जोमसोम बजार’ गीतमा लोकप्रि...
19 फेब्रुअरी 2026, 07:21 अपराह्न
‘पूर्णबहादुरको सारंगी’ पुनः प्रदर्शनमा, टिकट खुलेको एक घण्टामै हाउसफुल
काठमाडौं । चुनावका कारण हलहरू सुनसान भएका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्टले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने भएको छ । यसको सुरु...
19 फेब्रुअरी 2026, 05:14 अपराह्न
बाफ्टा अवार्डको प्रस्तुतकर्तामा हलिउड स्टारसँगै आलिया भट्ट
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टलाई प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) ले अवार्ड प्रस्तुतकर्ताको सूचीमा समावेश गरेको छ । बाफ्ट...
19 फेब्रुअरी 2026, 04:25 अपराह्न
‘पारस’ मा निखिलसँगै निरुता पनि
काठमाडौं । आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्...
19 फेब्रुअरी 2026, 03:40 अपराह्न
बालेनले युट्युबमा सार्वजनिक गरे फिल्म ‘झरीपछिको इन्द्रेणी’
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ...
19 फेब्रुअरी 2026, 02:18 अपराह्न
टिकटकको नयाँ भिडियो बनाउने एआईलाई लिएर हलिउड किन खुसी छैन ?
यसले मनोरञ्जन क्षेत्रमा चासो र चिन्ता दुवै बढाएको छ ।
19 फेब्रुअरी 2026, 02:10 अपराह्न
नीति-याञ्चितको विवाह उत्सवमा रमाए सेलिब्रेटी, पल-बेनिशाको ठुम्का
काठमाडौं । अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग धार्मिक विधिअनुसार विवाह गर्दैछिन् । एक सातादेखि नै यो जोडी लगातार विवाह उत्सवमा सहभागी भैरहेको छ । बुध...
19 फेब्रुअरी 2026, 01:45 अपराह्न
पुरुषको जितमा ब्रेक लगाउने नीता
काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं संस्करणले यसपटक ऐतिहासिक क्षण देख्यो । दैलेखकी नीताकुमारी थापामगर विजेता घोषित भइन् । उनी यो प्रतिष...
19 फेब्रुअरी 2026, 01:27 अपराह्न
चुनावले रोकियो सुरक्षा पन्त स्टारर ‘चमेलीको पोइ’
काठमाडौं । चुनावी माहोलको कारण धमाधम फिल्मको पूर्वनिर्धारित रिलिज र प्रदर्शन स्थगित हुने क्रम बढ्दो छ । यो सूचीमा थपिएको छ सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल...
19 फेब्रुअरी 2026, 01:22 अपराह्नसुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/02/sunita-govinda-400x220.jpg" class="attachment-medium size-medium wp...
19 फेब्रुअरी 2026, 01:01 अपराह्न
नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड, भन्छिन्- औधी खुसी छु
काठमाडौं । चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पह...
19 फेब्रुअरी 2026, 12:39 अपराह्न
बर्लिनमा मिसेल योह र मीन भामबीच भेट : के कुराकानी भयो ?
काठमाडौं । हलिउड र नेपालका दुई ठूला फिल्म स्टारबीच बर्लिन फिल्म फेस्टिभलमा भेट भएको छ । अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योह र फेस्टिभलका जुरी सदस्य तथा नेपाल...
19 फेब्रुअरी 2026, 12:04 अपराह्न
पल शाह स्टारर ‘आबाट आमा’ को कमाइ १० करोड पुग्यो
काठमाडौं । पल शाह स्टारर फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । सिनेपाः बक्सअफिसमा बुधबार बेलुका ८ः३० बजेसम्म फिल्मको कमाइ ९ क...
18 फेब्रुअरी 2026, 08:41 अपराह्न
बालेनको युट्युब च्यानलबाट बिहीबार रिलिज हुँदैछ ‘झरीपछिको इन्द्रेणी’
काठमाडौं । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज हुने भ...
18 फेब्रुअरी 2026, 08:23 अपराह्नदीपक बज्राचार्य र रिदम ब्यान्डको नयाँ कोरियोग्राफीः ‘श्वेत र काल’ रिलिज
काठमाडौं । नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई...
18 फेब्रुअरी 2026, 07:35 अपराह्नजेनजीको कथा र भावना बोल्ने ‘रमिताको पिरती’ !
काठमाडाैं । दोस्रो हप्तामा प्रवेश गरेको ‘रमिताको पिरती’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले सिनेमाको कथावाचन र कलाकारको कामको मुक्तकण्...
18 फेब्रुअरी 2026, 07:28 अपराह्न