मनोरञ्जन
चुनावले रोकियो सुरक्षा पन्त स्टारर ‘चमेलीको पोइ’
काठमाडौं । चुनावी माहोलको कारण धमाधम फिल्मको पूर्वनिर्धारित रिलिज र प्रदर्शन स्थगित हुने क्रम बढ्दो छ । यो सूचीमा थपिएको छ सुरक्षा पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘चमेलीको पोइ’ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म रामनवमी अवसरमा १३ चैतमा आउने तयारीमा थियो । वर्तमान राजनीतिक स्थिती तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि उक्त निर्णय गरिएको बिहीबार […]
पूरा समाचार पढ्नुहोस्