मनोरञ्जन
बालेनलाई राजेशपायलले दिए गीत उपहार : झिक्कै झिक्कै माया तम्लाई
काठमाडौं । चुनाव प्रचारका लागि बालेन शाह सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेका थिए । सोही बेला उनले हिउँले ढाकिएको सडकमा उभिएको फोटो सेयर गर्दै क्याप्सन लेखेका ...
09 मार्च 2026, 02:37 अपराह्न
३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया भनेकै यस्तो होला’ निर्देशन
काठमाडौं । निर्देशक रेखा थापाले आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सोमबारदेखि थालेकी छन् । शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट छायांकन थालिएको ...
09 मार्च 2026, 02:19 अपराह्न
चुनाव नतिजाबारे कलाकार : प्रियंका भन्छिन्- नयाँ नेपालको सपना देख्न थालेका छौं
काठमाडौं । प्रतिनिधिसभा चुनावको नतिजालाई लिएर अधिकांश सेलिब्रेटीले उत्साहजनक प्रतिक्रिया दिएका छन् । यस्तै उत्साहजनक सहभागिता मतदानको दिनमा पनि देखिएको थियो । ब...
09 मार्च 2026, 01:55 अपराह्नमहानायक हमाल अभिनीत फिल्मको व्यापार डेढलाख भन्दा कम
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/12/rajesh-hamal-400x220.jpg" class="attachment-medium size-medium wp-p...
09 मार्च 2026, 01:36 अपराह्न
फिल्म 'माया भनेकै यस्तो होला’को छायांकन सुरु
काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । गत फाल्गुन ३ ...
09 मार्च 2026, 12:50 अपराह्न
‘परालको आगो’ को टिजर : अहिले पनि उत्तिकै सान्दर्भिक महिला पीडाको कथा
काठमाडौं । लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश सोही नामको कथावस्तुमा फ...
09 मार्च 2026, 12:43 अपराह्न
‘आबाट आमा’ बन्यो पल शाहको सर्वाधिक कमाउने फिल्म
काठमाडौं । ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । २३ फागुनको शनिबारसम्म यो फिल्मले देशब्यापी १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैया...
09 मार्च 2026, 12:15 अपराह्न
चर्चित गायिका रिहानाको घरबाहिर गोली प्रहार, एक महिला पक्राउ
काठमाडौँ । विश्व चर्चित गायिका रिहानाको घरबाहिर गोली प्रहार भएको घटना सार्वजनिक भएको छ। घटनामा कसैलाई पनि चोटपटक लागेको छैन । गोली चलाएको आरोपमा एक महिलालाई प्...
09 मार्च 2026, 10:00 पूर्वाह्नफिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/film-tika-400x220.jpg" class="attachment-medium size-medium wp-post...
08 मार्च 2026, 04:18 अपराह्न
आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ १ जेठमा आउने
काठमाडौँ । कथानक फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर...
08 मार्च 2026, 03:42 अपराह्नचुनावमा लज्जास्पद हारपछि अभिनयमै फर्किइन् निशा अधिकारी
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/nisha-adhikari-400x220.jpg" class="attachment-medium size-medium wp...
08 मार्च 2026, 12:59 अपराह्न
प्रियंका चोपडा यसवर्षको अस्कर अवार्डमा ‘प्रेजेन्टर’ बन्ने
लस एन्जलस । अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा ...
08 मार्च 2026, 12:36 अपराह्न
‘धुरन्धर २’ को एक्सन-प्रधान ट्रेलर : कराँचीको बादशाह को बन्ला ?
मुम्बई । भारतमा हिन्दी भाषाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको ‘धुरन्धर’ को बक्सअफिस सफलतापछि यसको सिक्वेल ‘धुरन्धर : द रिभेन्ज’ को ट्रेलर सार्वजनिक गरिएको ...
08 मार्च 2026, 12:14 अपराह्न
चुनावपछि फिल्ममा फर्किइन् निशा, निखिलसँग थालिन् ‘कस्तुरी’ छायांकन
काठमाडौं । गतिशिल लोकतान्त्रिक पार्टीको उम्मेदवारको रुपमा प्रतिनिधिसभाको चुनाव लडेकी अभिनेत्री निशा अधिकारी फिल्मको छायांकनमा फर्किएकी छन् । छायांकन सेटको तस्वी...
08 मार्च 2026, 11:54 पूर्वाह्न
नारी दिवसको अवसरमा ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना गर्दैछ । फागुन २८ देखि ३०...
08 मार्च 2026, 11:38 पूर्वाह्न
नारीप्रधान फिल्म ‘टिका’ बन्ने, शीर्ष भूमिकामा वर्षा र महेश
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने ...
08 मार्च 2026, 11:16 पूर्वाह्न
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फिल्म ‘टिका’ निर्माणको घोषणा
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार फिल्म ‘टिका : स्टेटलेस सोल’ निर्माणको घोषणा गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्मले महिलाले भोग्ने ...
08 मार्च 2026, 11:16 पूर्वाह्न
दीपकराज गिरी हरेक चुनावमा दहचोकका अन्तिम मतदाता
काठमाडौं । मतदानसँग अभिनेता दीपकराज गिरीको रोचक किस्सा छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ स्थित दहचोकका मतदाता गिरीले हरेक चुनावमा ४ बजेर ५५ मिनेटमा भोट हा...
05 मार्च 2026, 05:21 अपराह्न
प्रियंका-आयुष्मानले जेनजी शहीदलाई समर्पित गर्दै गरे मतदान
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता तथा श्रीमान आयुष्मान जोशीले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन् । यो जोडीले मतदानपछि सामाजिक सञ्जालमा तस्वीर ...
05 मार्च 2026, 04:07 अपराह्न
जेनजी शहीदलाई समर्पित गर्दै स्वस्तिमाले गरिन् मतदान
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो भोट जेनजी शहीदप्रति समर्पित रहेको बताएकी छन् । विहिबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि सामाजिक सञ्जालबाट उनले ...
05 मार्च 2026, 02:22 अपराह्न