मनोरञ्जन
३ पूर्वमिस नेपाललाई लिएर रेखाले थालिन् ‘माया भनेकै यस्तो होला’ निर्देशन
काठमाडौं । निर्देशक रेखा थापाले आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को छायांकन सोमबारदेखि थालेकी छन् । शिवपुरीस्थित रोयल ट्युलिप नेसनल पार्कबाट छायांकन थालिएको हो । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी थापाको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । ८ वर्षपछि उनी निर्देशनको काममा फर्किएकी हुन् । यो फिल्ममा रेखा निर्देशकको रुपमा मात्र सक्रिय हुनेछिन् […]
पूरा समाचार पढ्नुहोस्