अन्तर्राष्ट्रिय
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्य...
03 मार्च 2026, 03:29 अपराह्नकतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/european-gas-prices-jump-50-after-qatar-halts-lng-output-400x220.we...
03 मार्च 2026, 03:24 अपराह्नइजरायली सेनाद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
जेरुसेलम । इजरायली सेनाले लेबनानका दर्जनौं स्थानहरूमा मङ्गलबार नयाँ निकासी आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन...
03 मार्च 2026, 03:08 अपराह्न
होर्मुज हुदै जान्छ विश्वको २० प्रतिशत तेल
काठमाडौँ । मध्यपूर्वमा अमेरिका-इजरायल र ईरानबीच बढ्दो तनाव अब होर्मुज जलडमरूमध्यसम्म पुगेको छ । विश्वको करिब २० प्रतिशत तेल यही समुद्री मार्ग हुँदै ओसारपसार हु...
03 मार्च 2026, 03:05 अपराह्नइरानी ‘आणविक प्रतिष्ठानमा आक्रमण भएको कुनै सङ्केत छैन’ -आइएइए
भियना । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) उनको एजेन्सीले इरानमा अमेरिका र इजरायलको आक्रमणपछि कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा क्षति भएको ‘कुन...
03 मार्च 2026, 02:54 अपराह्न
इरानको आक्रमणपछि रियाद र कुवेतस्थित अमेरिकी दूतावास बन्द
काठमाडौँ । अमेरिकाले रियाद र कुवेतस्थित आफ्ना दुताबास बन्द गरेको छ । इरानले आक्रमण गरेपछि अमेरिकाले साउदी अरेबियामा आफ्ना सबै कन्सुलर सेवा अर्को सूचना नआएसम्मक...
03 मार्च 2026, 02:35 अपराह्नइरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2025/08/trump-tariffs-400x220.webp" class="attachment-medium size-medium wp...
03 मार्च 2026, 02:19 अपराह्न
इरानमा स्कूल हमलामा ज्यान गुमाएका १६५ छात्राको सामूहिक अन्त्येष्टि
काठमाडौँ । ईरानको मिनाब शहरस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा ज्यान गुमाएका १६५ छात्राको सार्वजनिक रूपमा सामूहिक अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा हज...
03 मार्च 2026, 02:10 अपराह्नद्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/tanker-skylight-on-fire-screenshot-from-video-on-social-media-400x2...
03 मार्च 2026, 01:40 अपराह्न
इरानलाई सुपरसोनिक एन्टिशिप मिसाइल नदिएको चीनको स्पष्टीकरण
काठमाडौँ । चीनले ईरानलाई सुपरसोनिक एन्टिशिप मिसाइल आपूर्ति गर्ने सम्झौता भएको भन्ने खबरको खण्डन गरेको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उक्त दाबी...
03 मार्च 2026, 01:25 अपराह्नबहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई निर्देशन
वासिङ्टन । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहि...
03 मार्च 2026, 01:19 अपराह्नबुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/prsident-of-bulgerea-400x220.jpg" class="attachment-medium size-med...
03 मार्च 2026, 01:01 अपराह्नफिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/helicopter-crash-400x220.jpg" class="attachment-medium size-medium ...
03 मार्च 2026, 12:29 अपराह्न
ईरानमा अहिलेसम्म १७६ बालिकासहित ७४२ नागरिकको मृत्यु
काठमाडौँ । ईरानमा भएको अमेरिकी-इजरायली हवाई हमलामा मृत्यु हुनेहरूको संख्या कम्तीमा ७४२ पुगेको मानवअधिकार समूहले जनाएको छ । यसमा १७६ बालिका पनि समावेश छन्। मान...
03 मार्च 2026, 11:25 पूर्वाह्न
इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए
१९ फागुन, काठमाडौं । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ...
03 मार्च 2026, 10:21 पूर्वाह्न
ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन्- अमेरिका
काठमाडौँ । अमेरिकाले ओमानको खाडी क्षेत्रमा हाल कुनै पनि इरानी जहाज नरहेको दाबी गरेको छ । अमेरिकी पक्षका अनुसार दुई दिनअघि उक्त क्षेत्रमा इरानका ११ वटा जहाज सक्...
03 मार्च 2026, 10:10 पूर्वाह्न
मध्यपूर्वको युद्ध चौथो दिनमा प्रवेश, चारदेखि पाँच साता लम्बिने ट्रम्पको दाबि
काठमाडौँ । अमेरिका-इजरायल र इरानबीचको युद्ध आज चौथो दिनमा प्रवेश गरेको छ । अमेरिका र इजरायलले इरानमाथि लागातर आक्रमण गरिरहेका छन् भने इरानले पनि जवाफी आक्रममण ...
03 मार्च 2026, 09:05 पूर्वाह्न
इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु
काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्राप्त जानकारी अनुसार इरा...
03 मार्च 2026, 08:45 पूर्वाह्न
अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न एडभाइजरी जारी
काठमाडौँ । मध्यपूर्वमा बढ्दो असुरक्षाका कारण अमेरिकाले आफ्ना नागरिकलाई ती क्षेत्र छोड्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनामा गम्भीर सु...
03 मार्च 2026, 07:15 पूर्वाह्न
सम्बन्ध सुधार्दै भारत–क्यानडा, युरेनियम आपूर्ति सम्बन्धी ऐतिहासिक सम्झौता
१९ फागुन, काठमाडौं । भारत र क्यानडाले कूटनीतिक तनावका कारण बिग्रिएको सम्बन्धलाई पुन:स्थापित गर्ने उद्देश्यले १० वर्षे आणविक ऊर्जा सम्झौतासहित विभिन्न समझदारीहरू...
03 मार्च 2026, 06:50 पूर्वाह्न