अन्तर्राष्ट्रिय
इरानलाई सुपरसोनिक एन्टिशिप मिसाइल नदिएको चीनको स्पष्टीकरण
काठमाडौँ । चीनले ईरानलाई सुपरसोनिक एन्टिशिप मिसाइल आपूर्ति गर्ने सम्झौता भएको भन्ने खबरको खण्डन गरेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उक्त दाबी गलत र भ्रम फैलाउने अभियानको हिस्सा भएको बताएकी छन् । उनले चीनले अन्तर्राष्ट्रिय दायित्वको पालना गर्ने जिम्मेवार शक्ति भएको उल्लेख गर्दै झुटा सूचना फैलाउने कामको विरोध गरेको स्पष्ट पारिन् । माओले सबै पक्षलाई तनाव...
पूरा समाचार पढ्नुहोस्