अन्तर्राष्ट्रिय
इरानी क्षेप्यास्त्र राेक्न इजरायली रक्षा प्रणाली विफल, १०० भन्दा बढी घाइते
काठमाडाैं । इजरायली वायु रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई बीचैमा रोक्न असफल भएपछि शनिबार दक्षिणी इजरायलका दुई सहरमा भएको भीषण आक्रमणमा परी १०० भन्दा बढ...
22 मार्च 2026, 01:20 अपराह्नइरानी क्षेप्यास्त्र रोक्न इजरायली रक्षा प्रणाली कसरी भयो विफल ?
काठमाडाैं । इजरायली वायु रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई बीचैमा रोक्न असफल भएपछि शनिबार दक्षिणी इजरायलका दुई सहरमा भएको भीषण आक्रमणमा परी १०० भन्दा बढ...
22 मार्च 2026, 01:20 अपराह्न
इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द
काठमाडौं । इरानी आक्रमणपछि इजरायलका सबै विद्यालयहरू बन्द भएका छन् । डिमोना र अरादमा क्षेत्रमा इरानी आक्रमणपछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग आफूले परामर्श गरे...
22 मार्च 2026, 01:12 अपराह्नइरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/IRAN-1-400x220.jpg" class="attachment-medium size-medium wp-post-im...
22 मार्च 2026, 12:51 अपराह्न
कतारी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त
काठमाडौं । कतारको सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ । मध्यपूर्वमा जारी तनावका बीच कतारी रक्षा मन्त्रालयका अनुसार कतारी सैन्य हेलिकप्टर देशको जलक्षेत्रमा दुर्घट...
22 मार्च 2026, 12:42 अपराह्न
ट्रम्पको अल्टिमेटमविरुद्ध इरानको जवाफ- ‘मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्नेछौं’
८ चैत, काठमाडौं । होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको चेतावनीको इरानले जवाफ दिएको छ । यदि आफ्ना ऊर्जा केन्द्रहरू...
22 मार्च 2026, 10:50 पूर्वाह्न
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम
८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोल...
22 मार्च 2026, 10:44 पूर्वाह्न
इरानमा हिरासतमा रहेका जापानी नागरिक रिहा
काठमाडौँ । इरानले हिरासतमा रहेका एक जापानी नागरिकलाई रिहा गरेको छ । उनी छिट्टै आफ्नो देश फर्किने जनाइएको छ। जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीका अनुसार इ...
22 मार्च 2026, 10:05 पूर्वाह्न
इरानले गर्यो इजरायलमा क्षेप्यास्त्र आक्रमण, नेतन्याहुले भने- यो धेरै कठिन साँझ
इरानले आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अरदका मेयरसँग कुरा गरेका छन्। उनले यी आक्रमणहरूलाई 'धेरै नै कठिन साँझ' भनेका छन्।
22 मार्च 2026, 10:04 पूर्वाह्न
इजरायलको अराद सहरमा इरानको भिषण आक्रमण
काठमाडौँ । इजरायलको अराद सहरमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते हुनेको संख्या ८९ पुगेको छ। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। इजरायलको आ...
22 मार्च 2026, 09:10 पूर्वाह्नइन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति २२ देशको निन्दा
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)सहित २२ देशले संयुक्त विज्ञप्ति जारी गरेर स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको निन्दा गरेका छन् । संयुक्त वक्तव्यमा...
22 मार्च 2026, 07:04 पूर्वाह्नयुएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/iran-attack-uae-1-400x220.jpg" class="attachment-medium size-medium...
21 मार्च 2026, 10:51 अपराह्न
इरानी विदेश मन्त्री भन्छन्- हामी तीन हजार वर्ष पुरानो कहानीमा नयाँ अध्याय लेख्दैछौँ
अमेरिका–इजरायलसँग जारी युद्धका बेला इरानी विदेश मन्त्री अरागचीले एक्समार्फत आफ्ना मानिस काबुभन्दा बाहिरको युद्ध झेलिरहेको बताउँदै त्यो कहानीको नयाँ अध्याय रहेको...
21 मार्च 2026, 10:01 अपराह्नइरान जापानी जहाजलाई सहयोग गर्न तयार
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/strait-of-hormuz-400x220.webp" class="attachment-medium size-medium...
21 मार्च 2026, 09:59 अपराह्नभियतनाम निर्वाचनः गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित
हनोई, भियतनाम । भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित भएका भियतनामले शनिबार घोषणा गरेको छ । भियतनामको नेशनल एसेम्ब्ली देशको...
21 मार्च 2026, 07:50 अपराह्न
स्ट्रेट अफ होर्मुजमा इरानको गतिविधि बारे २२ देशको चेतावनी
काठमाडौँ । विभिन्न २२ देशले स्ट्रेट अफ होर्मुजमाको अवस्थाबारे संयुक्त वक्तव्य जारी गर्दै इरानका गतिविधिको कडा निन्दा गरेका छन् । संयुक्त अरब इमिरेट्स, संयुक्त...
21 मार्च 2026, 07:25 अपराह्नभियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/afp_69b64986d59d-1773554054-400x220.webp" class="attachment-medium ...
21 मार्च 2026, 07:10 अपराह्नइराकी गुप्तचर निकायको मुख्यालयमा ड्रोन आक्रमण
बग्दाद । इराकको राजधानी बग्दादको मुटुमा रहेको ‘इराकी नेशनल इन्टेलिजेन्स सर्भिस’को मुख्यालयलाई लक्षित गरी शनिबार बिहान भएको ड्रोन आक्रमणमा एक प्रहरी ...
21 मार्च 2026, 06:24 अपराह्नअमेरिका र इजरायलद्वारा इरानको नतान्ज आणविक केन्द्रमा आक्रमण
तेहरान । इरानको परमाणु ऊर्जा संगठनले संयुक्त राज्य अमेरिका र इजरायलले आफ्नो महत्वपूर्ण नतान्ज आणविक केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ। शनिबार बिहान भएको यस ...
21 मार्च 2026, 06:11 अपराह्नहिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग
<div><img width="400" height="220" src="https://www.khabarhub.com/wp-content/uploads/2026/03/diego-garcia-400x220.jpg" class="attachment-medium size-medium wp-p...
21 मार्च 2026, 05:49 अपराह्न