अन्तर्राष्ट्रिय
इरानी क्षेप्यास्त्र राेक्न इजरायली रक्षा प्रणाली विफल, १०० भन्दा बढी घाइते
काठमाडाैं । इजरायली वायु रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई बीचैमा रोक्न असफल भएपछि शनिबार दक्षिणी इजरायलका दुई सहरमा भएको भीषण आक्रमणमा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। चिकित्सा अधिकारीहरूका अनुसार क्षेप्यास्त्र प्रहारबाट आवासीय भवनहरूमा ठूलो क्षति पुग्नुका साथै जमिनमा ठूला खाडलहरू बनेका छन्। मगेन डेभिड एडमका उद्धारकर्मीहरूले अराद सहरमा ८४ जना घाइते भएको जानकारी […]
पूरा समाचार पढ्नुहोस्